‘सबैले सम्मानजनक जीवन जिउने आधार तयार भएको छ’

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव बिष्णु पौडेलले मुलुकका सबै जाति, धर्म र भाषाभाषीले सम्मानजनक जीवन जिउने आधार तयार भएको बताउनुभएको छ । सबै जाति, भाषा, धर्म र संस्कृतिको उजागर गर्ने कार्यमा सरकार अगाडि बढेको बताउँदै उहाँले अब आर्थिक हिसाबले सबैको स्तर समान बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । तमु ल्होसारका अवसरमा तमु ह्युल छोंज धि … Continue reading ‘सबैले सम्मानजनक जीवन जिउने आधार तयार भएको छ’